हलमा ‘माई लभ’ र ‘गोरे’

द सिनेमा टाइम्स, काठमाडौँ – यो साता फ्राइडे रिलिज अन्तर्गत दुई सिनेमा प्रदर्शनमा आएका छन् । आज प्रदर्शनमा आएका ‘माई लभ’ र ‘गोरे’ दुवै सामाजिक कथाबस्तुमा निर्माण भएका हुन् । चर्चा गरौ यी दुई सिनेमाको बारेमा: माई लभ: २०७२ को विनाशकारी भूकम्पले एक व्यक्तिलाई पारेको असर र जापनिज उद्दारकर्ताले भूकम्पताका पुर्याएको योगदानलाई सिनेमामा प्रस्तुत गरिको…