अमेरिकामा अनमोल र नम्रतालाई ‘स्टार अफ दि इयर’को अवार्ड

द सिनेमा टाइम्स, काठमाडौँ - अमेरिकामा सम्पन्न चौथों ग्लोबल फिल्म अवार्डमा अभिनेता अनमोल केसी र अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड चुमेका छन् । यी दुईले ‘स्टार अफ दि इयर’को अवार्ड जिते । गत साता मात्रै अनमोलले सिनेमा 'क्याप्टेन'बाट जापानमा 'सुर्य इन्टरनेशनल फिल्म अवार्ड'मा पपुलर अभिनेताको अवार्ड उचालेका थिए । अवार्ड पाएपछि दुवै अनमोल र नम्रताले सामाजिक संजालमा…