दयाहाङ भन्छन्- दर्शक राति १२ बजेको शाेमा सिनेमा हेर्न आउनु सुखद्

द सिनेमा टाइम्स, काठमाडौं । हलमा दर्शकको अथाह माया पाइरहेको सिनेमा 'जारी २'ले मध्य रातसम्म शोज पाउनु सबै नेपाली सिनेमाका लागि राम्रो भएको अभिनेता दयाहाङ राईले बताएका छन् । काठमाडौंमा बिहान साढे ६ बजेदेखि राति ११ बजेसम्म शो पाएको उनले बताएका छन् । ‘काठमाडौं बाहिर राति १२ बजेसम्मको शो रहेको छ । राति १२ बजेको…