साउन १३ निखिल प्रतिस्प्रर्धी निखिल, कस्तो छ सम्भावना ?

 द सिनेमा टाइम्स, काठमाडौँ । यसअघि साउन २० प्रदर्शन मिति तय गरेको सिनेमा 'रुद्र' एक साता अघिनै रिलिज हुने भएको छ । निखिल उप्रेती मुख्य भूमिकामा अभिनित सिनेमा अब साउन १३ मा प्रदर्शन हुनेछ । सिनेमाले नयाँ रिलिज मितिसहितको पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ निखिल उप्रेतीलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ । एक…