देवसेना र बाहुबली पुन: पर्दामा दोहरिने !

द सिनेमा टाइम्स, काठमाडौँ । 'बाहुबली' रिलिज पछी दक्षिण एसियामा दक्षिण भारतीय सिनेमाका समाचारले मिडियामा स्थान पाउन थालेका छन् । सिनेमाका मुख्य कलाकार प्रभासको पनि खुबै तारिफ भएको छ । त्यसैले यिनै अभिनेताको आगामी सिनेमा यतिकै पनि प्रतिक्षित बनेको छ । केहि समय अगाडी टिजर रिलिज भएको सिनेमा 'साहो'को लागी मुख्य अभिनेत्री तय भएकी थिइनन्…