एउटै घरभित्र छायांकन गरिएको ‘मन्दिरा’को गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गतेलाई प्रदर्शन मिति तय गरेको सिनेमा 'मन्दिरा'को गीत सार्वजनिक गरिएको छ । 'सम्हालु कसरी' बोलको गीतमा सिनेमाका मुख्य कलाकारहरु फिचरिङ छन् । देवकोइमी राईको संगीतमा निर्माण गीतमा अन्जली राई र संगीतकार स्वयम्को स्वर समावेश छ । सिनेमा पारिवारिक कथामा तयार भएको निर्देशक दीपेश सापकोटाले बताए । ‘यो काठमाण्डौको…