द सिनेमा टाइम्स, काठमाडौं । गत साउन २३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले हेरेका छन् । यो सिनेमा हेरिरहँदा आफु पटक पटक भावुक भएको सिनेमा हेरेर हलबाट निस्कँदै गर्दा मिडियासँगको प्रतिक्रियामा यस्तो बताएका हुन् । उनीसँगै पत्नी हिसिला यमीले समेत 'सिटामोल' हेरेकी…