‘गुन्यो चोलो’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै भदौ १३ गते प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिनेमा ‘गुन्यो चोलो : दि ड्रेस’को पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गर्दै आगामी भदौ १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । सोमबार सार्वजनिक…