‘माग्ने राजा’मा गरिरहेको क्यारेक्टर भन्दा फरक देखिएकी छु : वर्षा सिवाकोटी

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा 'नाइँ नभन्नू ल २'बाट नेपाली सिनेमामा पाइला चालेकी अभिनेत्री वर्षा सिवाकोटीको फिल्मी करियर यतिवेला उत्कर्षमा छ । उनी अहिले एकपछि अर्को सिनेमामा अनुबन्धित भैरहेकी छन् । सफलताको एकपछि अर्को खुड्कीलोमा यात्रारत वर्षाको मुख्य भूमिका रहेको आगामी भदौ ६ गते रिलिज हुने सिनेमा 'माग्ने राजा'मा कलाकार केदार घिमिरे 'माग्ने बुढा'को…