द सिनेमा टाइम्स, काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा 'जारी'को सिक्वल 'जारी २'ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ। आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र…