अनमोल केसीले ‘रावायण’का निर्मातालाई फिर्ता गरे १० लाख

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसीले ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा शुक्रवार पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसीले सिनेमा खेल्न भनेर लिएको पेश्की रकम निर्मात्री चन्द्रकला कटुवालको सिद्धार्थ बैंकमा रहेको खातामा चेक डिपोजिट गरेका हुन् । अनमोलले आज मंगलबार पैसा चन्द्रकलाको खातामा…