१२ बर्षपछि ‘तेल भिसा’ निर्देशन गर्दै शंकर घिमिरे, मुख्य भुमिका विपिन कार्की अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक शंकर घिमिरे 'तेल भिसा'बाट निर्देशनमा कमव्याक गर्ने भएका छन् । १२ बर्षपछि निर्देशनमा कमव्याक गर्न लागेका उनले आइतबार सिनेमामा अभिनेता विपिन कार्कीलाई मुख्य भुमिका अनुबन्धित गरेका छन् । सिनेमाको निर्माण समेत स्वंयम निर्देशक घिमिरेले नै गर्नेछन् । छोराछोरीले आफ्नो सन्तान भएपछि स्याहार-सुसार गर्न आमा-बुबालाई विदेश बोलाउने चलनलाई व्यंग्यात्मक रुपमा…