भदौ १ मा गणेश देव पाण्डे निर्देशित ‘जुलेबी’ रिलिज घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको सिनेमा 'जुलेबी'को प्रदर्शन मिति घोषणा गरिएको छ । चार महिला पात्रको प्रेमकथामा आधारित रहेको सिनेमाको आइतबार वितरक कम्पनी डिसिएनसँग सम्झौतापछि निर्माण टिमले आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सिनेमाको मुख्य भूमिकामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापा…