छायांकनरत ‘दान्भी’ गीतमा बोल्ड पूजासँग रोमान्टिक कुन्साङ

द सिनेमा टाइम्स, काठमाडौं - एक्सन तथा लभस्टोरी सिनेमा ‘दान्भी’को छायांकन एक हप्ताअघि नै गीतबाट सुरु गरिएको थियो । गीतको छायांकन सकिएपछि निर्माण टिमले केही तस्बिरहरु सार्वजनिक गरेको हो । सिनेमाको तस्बिरमा डेव्यू अभिनेता कुन्साङ बोम्जमसँग अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएकी छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । तस्बिरमा पूजा बोल्ड पहिरनमा प्रस्तुत छिन्…