सरोज खनाल निर्देशित ‘बगान’को दश दिनको कमाई ७० लाख ग्रस

द सिनेमा टाइम्स, काठमाडौं - गत असार २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'बगान'ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिनेमाले ६९,७८,१९१ ग्रस कलेक्शन गरेको छ । सिनेमाका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक…