‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझि अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री दिव्या रायमाझि सिनेमा ‘माया प्रीति’को मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । उनको डेव्यु सिनेमा ‘एक्टरः टेक वान’ अहिले नेपालभरका सिनेमा घरमा चलिरहेको छ । डेव्यु सिनेमामा उनले गरेको अभिनयले तारिफ पाएपछि उनी नयाँ सिनेमा ‘माया प्रीति’को मुख्य भूमिकामा अनुबन्धित भएकी हुन् । यो सिनेमाका कार्यकारी निर्माता सन्तोष कुमार कार्की…