देवेन्द्र बब्लुको स्वरमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्धय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक देवेन्द्र बब्लु र मुख्य सहायक निर्देशक सुनिल विक तथा कलाकार विशाल पहारी प्रस्तुत छन् । गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को…