द सिनेमा टाइम्स, काठमाडौं । युवा पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी सिनेमा ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । सिनेमाको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार तथा अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठले बताए । सिनेमाको मुख्य भूमिकामा…