द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा 'दुःखी आत्मा'को प्रचारलाई आक्रामक बनाउन 'जोक जात्रा' कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा सिनेमाका कलाकारहरु पनि सहभागी हुनेछन् । 'जोक जात्राः…