काठमाडौं - नेपाली सिनेमा 'बम बहादुर' आज शुक्रबारबाट नेपालभर र भारतका केही राज्यमा रिलिज भएको छ । सिनेमाले विशेष गरी भारतका दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ । आजभन्दा करिब ३८ वर्षअघि १९८० को दशकमा भएका घटनामा आधारित सिनेमाले त्यति बेलाको सामाजिक र…