निर्माताको रुपमा ‘मायावी’मा भित्रिए अभिनेता राज कटुवाल

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको मुख्य भुमिका रहने सिनेमा 'मायावी'मा अभिनेता राज कटुवाल निर्माताको रुपमा भित्रिएका छन् । यही सिनेमाबाट उनी निर्माणमा समेत अगाडि बढ्ने भएका हुन् । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमामा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच सिनेमा निर्माणमा मात्रै सहकार्य…