सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्ने बोर्डविरुद्ध अदालतको कारण देखाउ आदेश

द सिनेमा टाइम्स, काठमाडौं - राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट सिनेमाको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध उच्च अदालत पाटनले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले आज सर्वोत्कृष्ट सिनेमा घोषणा नगर्नुको कारण माग गर्दै बोर्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो । शुक्रबार विपक्षी विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार…