द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'रङ्गेली'बाट अभिनेता अर्पण थापाको भगवान् दादाको लुक्स सार्वजनिक गरिएको छ । उनको लुक्सले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सिनेमाको निर्माण टिमले यसअघि नै दयाहाङ र मिरुनाको लुक्स सार्वजनिक गरेको थियो । अभिनेता थापाले 'रङ्गेली'मा जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले…