परदेश गएका सन्तान र आमाबुबाको कथा ‘परदेशी २’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोज २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परदेशी २'को ट्रेलर सार्वजनिक गरिएको छ । विमानस्थलको विदाईको दृश्यबाट सुरु भएको शुक्रबार सार्वजनिक ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिन्छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य मार्मिक छ । उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको…