पिजी सर्टिफिकेट सहित ‘परदेशी २’ सेन्सर पास

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असोजको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परदेशी २' सेन्सर पास भएको छ । नारायण रायमाझी निर्देशित मल्टिस्टारर 'परदेशी २' लाई केद्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट सहित प्रदर्शन अनुमति दिएको हो । प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ सिनेमाको सेन्सर गराइएको थियो । सेन्सर बोर्डले सिनेमामा समावेश कुनै…