असोज २६ मा रिलिज मिति घोषणा गर्दै ऋचाको ‘कौसीद’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - कुमार भास्करद्वारा निर्देशित सिनेमा 'कौसीद'को आगामी असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको करिब २ मिनेट लम्बाईको ट्रेलरमा वित्तिय ऋणको चपेटामा परेको एक दाम्पतीको पीडादायी कथालाई भनिएको छ । सार्वजनिक ट्रेलरबाट सिनेमामा अभिनेत्री ऋचा शर्मा र अभिनेता भोलाराज…