द सिनेमा टाइम्स, काठमाडौं - गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'परदेशी २'ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । आज १३ औं दिनमा राम्रो शो संख्या र दर्शक अकुपेन्सी सहित सिनेमा प्रदर्शनरत छ । पहिलो हप्ता र दोस्रो हप्ताको विकेन्डमा दर्शकबाट माया पाएको सिनेमा हेर्ने बुधबार पनी धेरै शो हाउसफुल छन…