‘टाइगर ३’ दुई दिन पछि सर्दा ‘दिमाग खराब’लाई फाइदा

द सिनेमा टाइम्स, काठमाडौं - आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'दिमाग खराब' अहिले विभिन्न कारणले चर्चाको शिखरमा छ । सिनेमाको सार्वजनिक गीत संगीत र टिजरले दर्शकमाझ राम्रो हाइप निर्माण गरेका छन् । जसले गर्दा यो सिनेमालाई यसवर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । यही मितिमा बलिउडको ठूलो सिनेमा 'टाइगर ३' दीपावलीको अवसर…