द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको अभिनेता 'जय हो' नेपालसँगै अष्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुँदैछ । सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा नेपालका केही मल्टीप्लेक्सहरुले मंगलबारबाटै सिनेमाको अग्री टिकट बुकिङ खुलाइसकेका छन् । आज बुधबार साँझसम्म नेपालमा सवै मल्टिप्लेक्स हलले शो बाँडफाँड गर्नेछन् । सिनेमाको चर्चा र…