द सिनेमा टाइम्स, काठमाडौं - निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा 'दिमाग खराब'को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । गीतमा निर्देशक बस्नेत आफैं नृत्य गर्दै…