द सिनेमा टाइम्स, काठमाडौं - आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा 'दिमाग खराब' अहिले चर्चाको शिखरमा छ । निश्चलको निर्देशनमा कमब्याक र बलियो स्टारकास्टका कारण सिनेममाप्रति दर्शकको अपेक्षा उच्च छ । राम्रो हाइपका काारण व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ । निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको सिनेमाको ९ दिनअघि ‘झम्के झमा…