द सिनेमा टाइम्स, काठमाडौं - निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा 'दिमाग खराब'को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक बस्नेत 'लुट', 'टलकजंग भर्सेस टुल्के' र 'लुट २' प्रदर्शनको ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका छन् । स्टारकास्ट र निर्देशक बस्नेतको कमव्याक भएका कारण पनि सिनेमा दर्शकमाझ प्रतिक्षित बनेको छ । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा…