द सिनेमा टाइम्स, काठमाडौं - गणेशदेव पाण्डेद्वारा निर्देशित तेस्रो सिनेमा 'जुलेबी'को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा चार महिला पात्रको कथालाई देखाइएको छ । सिनेमा यौन मनोविज्ञानमा आधारित रहेको ट्रेलरले प्रष्ट्याउँछ । अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको रुपमा चित्रण गरिएको छ । सुशील सिटौला भने उनलाई एकतर्फी प्रेम गर्छन् । आगामी भदौ १ गतेबाट…