मधेशको कथामा ‘बलिदान’ निर्माण गर्दै सन्तोष सेन, तिहारपछि छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - निर्माता तथा निर्देशक सन्तोष सेनले सिनेमा 'बलिदान'को निर्माण घोषणा गरेका छन् । ‘प्रेमगीत’का तीन श्रृंखलाको बक्स अफिस सफलतापछि तिहारपछि छायांकनमा जाने तयारीसहित सिनेमाको निर्माण घोषणा भएको बताए । सिनेमाले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्छ । मधेश आन्दोलनको महत्वपूर्ण घटनामा आधारित रहेर निर्माण…