सकियो ‘हामी तीन भाई’को ८० प्रतिशत छायांकन, एक गीत र केही सिन खिच्न बाँकी

द सिनेमा टाइम्स, काठमाडौं - मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भैरहेको सिनेमा 'हामी तीन भाई'को ८० प्रतिशत छायांकन सकिएको छ । निर्देशक भट्टराईले सिनेमाको बाँकी २० प्रतिशत छायांकन काठमाडौंमा गरिने बताए । सिनेमाको अधिकांश छायांकन मकवानपुरको चित्लाङमा गरिएको छ । एक गीत र केही सिनको मात्रै छायांकन काठमाडौंमा गरिनेछ । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमामा विनोद…