ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को पशुपतिमा शुभमुहूर्त, सोमबारबाट छायांकन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री रेखा थापाको लगानी तथा अभिनय रहने सिनेमा 'उपहार : द जर्नी अफ लाइफ'को शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपति मन्दिरमा शुभमुहूर्त गरिएको सिनेमाको सोमबारबाट छायांकन सुरु हुनेछ । अभिनेत्री थापा 'मालिका' रिलिजको ५ बर्षपछि अभिनय र सिनेमा निर्माणमा फर्किएकी हुन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा रेखाका अलवा…