निफको ७ सातौं संस्करणको जुरीमा प्रदीप, दीया र किशोर छनोट

द सिनेमा टाइम्स, काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को जुरीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य छानिएका छन् । प्रदीप फिचर सिनेमातर्फ, दीया छोटा/डकुमेन्ट्री सिनेमा र डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायकमा छनोट भएका हुन् । अभिनेता खड्का र अभिनेत्री मास्केले निफको छैटौं संस्करणमा ‘प्रकाश’बाट अवार्ड समेत जितेका…