द सिनेमा टाइम्स, काठमाडौं । गायक रामकृष्ण ढकालको लगानी रहने सिनेमा ‘मालती मंगले’को मुख्य भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् । सिनेमाको निर्माण टिमले शुक्रवार उनीहरुसँग कागजी सम्झौता गरेको हो । रानी म्युजिक इन्टरनेशनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा…