‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरको मागमा प्रदर्शक र निर्माताबीच सहमति

द सिनेमा टाइम्स, काठमाडौं - गत कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको सिनेमा 'दिमाग खराब'का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले सिनेमा हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र हलवालाको छाता संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । नेपाली सिनेमाले अबदेखि हलमा प्रदर्शन भैइन्जेल ५० प्रतिशत सेयर पाउने भएका…