‘पशुपति प्रसाद २ : भष्मे डन’को विदेशमा उच्च माग, तीन हप्ता अगाडी खोलियो अग्रीम टिकट बुकिङ

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा 'पशुपति प्रसाद २ : भष्मे डन' आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ । नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमा समेत सिनेमाप्रति दर्शकको हाइप उच्च देखिएकाले वितरकले रिलिजभन्दा तीन हप्ता अगाडी…