द सिनेमा टाइम्स, काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको सिनेमा ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार सिनेमामा समावेश ‘तिमी मैं सँग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा गायक तथा अभिनेता देवेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा…