द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा 'श्री बुकुरो : द होम कलिङ'को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुमा पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकमाझ उत्साह थपेको छ । काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको ट्रेलरले पात्रको चाहना, अपेक्षा र द्वन्द्वका…