माघ १ गतेदेखि प्रदर्शनरत सिनेमा ‘भाईरल गोर्खे’को फाइनल ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । गत माघ १ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनरत सिनेमा ‘भाईरल गोर्खे’को फाइनल ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक सिनेमाको २ मिनेट ७ सकेण्ड लामो सिनेमाको फाइनल ट्रेलरले टिकटकमा भाईरल अनि गुमनामपछिको अवस्था चित्रण गरिएको छ । दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमाले यो ट्रेलर सार्वजनिक भएपछि थप दर्शक हलसम्म पुग्ने…