द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री गरिमा शर्माले अभिनय गरेको हिन्दी भाषाको नेपाली म्युजिक भिडियो 'पेहली नजरकी रानी' सार्वजनिक गरिएको छ । महंगो लागतमा तयार भएको भनिएको यो भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै…