यमनले गाएको ‘आ बाट आमा’को नेवारी गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको सिनेमा ‘आ बाट आमा’मा समावेश नेवारी गीत सार्वजनिक भएको छ । तीन साताअघि युट्युबमा सार्वजनिक भएको सिनेमाको शीर्ष गीत 'लैजा खबर ए हावा'लाई निर्माण पक्षले नेवारी भाषामा रेकर्ड गराएर सार्वजनिक गरेको हो । यो गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले स्वर दिएका छन् । उनी…