दिनेश राउत निर्देशित ‘कुमारी’को रोमान्टिक गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी सिनेमा ‘कुमारी’को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ । गीतसहित निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो सिनेमा आगामी माघ २३ गते भ्यालेन्टाइन डेको अवसरमा देशव्यापी प्रदर्शनमा आउने छ । युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको सिनेमाको…