कुमार र विमला फिचर्ड ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली कथानक सिनेमा ‘लोकन्ती’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने सिनेमाको ‘लाजै नमानी’ बोलको गीत सार्वजनिक गरिएको हो । आइतबार सार्वजनिक सिनेमाको रोमान्टिक गीतमा सिनेमाका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन् । यो गीतमा मेलिना राई…