‘बिटी कान्छा’को सिरिज ‘हरामी’को शीर्ष गीत सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं । ‘बिटी कान्छा' को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज 'हरामी'को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई नामांकन गरिएको ‘हरामी' ले सोही बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो । मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिजको सार्वजनिक गीतमा…