द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्त निर्देशित सिनेमा ‘आ बाट आमा’को टिजरले २ दिनमै दश लाख भ्युज कटाउन सफल भएको छ । समाजिक सञ्जाल युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज पाएको हो । यो टिजरमा ५२ हजार लाइक तथा २१ सय भन्दा बढि कमेन्टमा सिनेमाको प्रतिक्षामा रहेको प्रतिक्रिया दर्शकको छ ।…