बलियो देखियो ‘काँडेतार’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौं । नवल खड्का निर्देशित तथा अभिनित 'काँडेतार'को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाले भारतले गर्दै आएको नेपालको सीमाक्रमणको विषयलाई कथाका रुपमा पेस गरेको छ । सिनेमाले नेपाल-भारत सीमामा तारबार गरिनुपर्ने कुरालाई मूलरुपमा उठान गरेको छ । सेन्सरमा अनेकन लफडालाई पार गर्दै फागुन २५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा देशभक्तिका सिनेमामा रुचि…